ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजदेखि अनलाइनमार्फत
2082-01-02
काठमाडौँ । केही तरकारीको थोक मूल्य अघिल्लो कारोबारको तुलनामा आज बढेको छ । बजारमा पाइने विभिन्न तरकारी मध्ये भिण्डी, काँक्रो, भेडे खुसर्सानी, हरियो लसुन र कन्य च्याउको मूल्य बढेको हो ।