छुटाउनुभयो कि?

चन्द्रागिरीमा ‘गुगल प्लस कोड’ सहितको ‘डिजिटल’ घर नम्बर शुभारम्भ

काठमाडौँ ।  के तपाइँ चन्द्रागिरी नगरवासी हुनुहुन्छ ? अथवा चन्द्रागिरवासी कहाँ जाँदैनगरवासी हुनुहुन्छ ?  अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनुपर्दैन । यतिमात्र होइन, तपाईँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ । 

+