रविको बयान सकियो, थुनछेक बहस भोलिदेखि
2081-10-09
काठमाडौँ । उत्तरपश्चिम टर्कीएको एउटा होटलमाआगलागी हुँदा जीवन गुमाउने ७६ पुगेको छ । होटलमा भीषण आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।