छुटाउनुभयो कि?

भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये ३ जना नेपाली

नयाँ दिल्ली । महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये सात जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमध्ये तीन जना नेपालीसमेत रहेका छन् । 

+