छुटाउनुभयो कि?

राष्ट्र जोगाउन मलाई साथ दिनुहोस् : पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिनुभएको छ । जनताको भलोका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको भन्दै शाहले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न दलहरुलाई चेतावनी दिनुभएको हो । 

+