‘आर्थिक चलायमान र विकासका लागि अध्यादेश ल्याइएको हो’
2081-11-07
काठमाडौँ । विवादास्पद तपश्वी रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । बम्जनविरुद्ध अपराध गरेर सम्पत्ति जोडेको र त्यसको व्यवस्थापन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।