छुटाउनुभयो कि?

कांग्रेसका पूर्वमहामन्त्री सिटौला राष्ट्रियसभामा निर्वाचित

मोरङ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्य बन्नुभएको छ ।  राष्ट्रियसभाको अध्यक्ष बन्ने योजनासहित कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बन्नुभएका सिटौलाले नेकपा एमाले–राप्रपा गठबन्धनका उद्धव पौडेललाई ७ सय ३० मतभारले पछाडि पार्दै  निर्वाचित हुनुभएको  हो  । 

+