छुटाउनुभयो कि?

माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान हुने

चितवन । नेपाली कांग्रेस चितवनले माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेसको केन्द्रीय निर्णयानुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको हो ।

+