यु–१९ विश्वकप क्रिकेट नेपालद्वारा पाकिस्तानसामु १९८ रनको लक्ष्य
१० माघ २०८०, बुधवार
काठमाडौँ । निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।