छुटाउनुभयो कि?

बाँसबारी जग्गा प्रकरण : चौधरीसहित ३ जना रिहा

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जना रिहा भएका छन् ।  च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक चौधरीसहित ३ जना  काठमाडौँ जिल्ला अदालतको आदेशपछि बुधबार रिहा भएका हुन् ।

+