सार्वजनिक स्थानमा २ हजार फोहर सङ्कलन ‘बिन’ राख्दै काठमाडौँ महानगर
५ फागुन २०८०, शनिवार
बागलुङ । बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि यहाँ महाघण्ट राखिएको हो ।