नेपाल ‘ए’ विरुद्ध क्यानडा-११ को संघर्षपूर्ण जित
६ फागुन २०८०, आइतवार
काठमाडौँ । प्रतिनिधिसभाबाट बैङ्किङ कसूर तथा सजाय विधेयक स्वीकृत भएको छ । प्रतिनिधिसभामा आइतबारको बैठकले ‘बैंङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।