समाजवादी प्रेस संगठन नेपालको पर्सा जिल्ला सम्मेलन माघ १२ गते
६ माघ २०८०, शनिवार अगाडि
धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँच सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा मधेससहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ ।