बिजनेस

नेप्से सामान्य अंकले वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अकंले वृद्धि भएको छ ।  बुधबार नेप्से ५ दशमलव ९१ अंकले बढेर २ हजार ७६ दशमलव ५० विन्दुमा अडिएको छ ।