बिजनेस

कर्णालीमा लगानी सम्मेलन अनिश्चित

सुर्खेत ।  वैशाख १९ र २० गतेका लागि घोषणा गरिएको कर्णाली लगानी सम्मेलन अनिश्चित बनेको छ । प्रदेश योजना आयोगका पदाधिकारी नियुक्तिको विषय पनि ओझेलमा परेको छ ।