
काठमाडौँ । युद्धरत गाजा क्षेत्रमा इजरायली सेनाले तोपखना सञ्चालन गरेको छ । इजराली भूमिमाथि आक्रमण भएपछि डिफेन्स फोर्स आर्टीलरी गाजा पट्टीभित्र तैनाथ गरिएको सेनाले जनाएको छ ।
पछिल्ला केही दिनमा तोपखाना २८२ औं फायर ब्रिगेडका सेनाले सीमा पार गरेर गाजा पट्टीमा तैनाथ गरेका हुन् ।
तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतंकवादी लक्ष्यमा आक्रमण गरिएको बताइएको छ । त्यस क्षेत्रमा आतंकवादी संगठन हमासका हतियार गोदाम र सैन्य पूर्वाधार रहेको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- असोज बाढीपहिरो : सातमहिनापछि बल्ल काभ्रेमा निजी आवासको क्षति आकलन शुरु
- सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, तीन घाइते
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन