
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पदाधिकारीमा हारे पनि पोलिटव्यूरोमा सदस्यमा भने विजयी हुनुभएको छ । आज सार्वजनिक मतपरिणाम अनुसार उहाँले १८२ मतका साथ चौथो स्थानमा रहेर पोलिटव्यूरोमा विजयी हुनुभएको हो ।
महिला उपाध्यक्षमा झाँक्री जयन्ती देवी राईसँग भारी मतान्तरले पराजित हुनुभएको थियो । झाँक्रीले ११३ मत पाउँदा राईले १९८ मत पाउनुभएको थियो ।
पार्टी विभाजन पछिको पहिलो महाधिवेशनमा पदाधिकारी चयनमा पराजित भए पनि झाँक्री पोलिटव्यूरोमा भने विजयी हुनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न