उपप्रधानमन्त्री श्रेष्ठसँग तीन राष्ट्रका राजदूतको भेटवार्ता
१ चैत २०८०, बिहिवार
भोजपुर । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । जीप दुर्घटनामा ७ जनाको घटनास्थलमै र एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ