छुटाउनुभयो कि?

विद्यमान समस्या समाधान गर्ने बजेट विनियोजन हुनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको विधेयकलाई सभाको  सर्वसहमतिले स्वीकृत गरेको हो । 

+