मकवानपुरमा धुलो दूधको परीक्षण उत्पादन शुरु
२९ चैत २०८०, बिहिवार
काठमाडौँ । ठूलो परिमाणको लागूऔषधसहित प्रहरीले १० जना कारोबारीलाई पक्राउ परेको छ । उनीहरु सबैसँग खैरो हेरोइन बरामद गरिएको हो । पक्राउ परेका मध्ये दुईजना भारतीय कारोबारी समेत छन् ।