बगरखेतीबाटै मनग्य कमाइ
९ वैशाख २०८१, आइतवार
पर्सा । नयाँ शैक्षिकसत्र शुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो थालेका छन् । महानगरअन्तर्गतका ९२ सामुदायिक विद्यालयले यही वैशाख ३ गतेदेखि विद्यार्थी अभियान अन्तर्गत हरेक विहान शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा घरदैलो कार्यक्रम शुरु गरेका हुन् ।