किमाथाङ्का नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
१२ जेठ २०८१, शनिवार
धनुषा । नागरिकता सम्बन्धी मुद्दामा हिरासतमा राखिएका कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना हुनुभएको छ । चार दिनदेखि प्रहरी हिरासतमा रहनुभएका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित काब्या अस्पताल भर्ना गरिएको थियो ।