दलित विकास प्राधिकरण स्थापना गरिने
१६ जेठ २०८१, बुधवार
काठमाडौँ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सहकारीका क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग गर्न संसदीय छानबिन विशेष समिति गठनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले माग गर्दै आएका थिए ।