तनहुँमा पुँजीगत खर्च ११ महिनामा ५० प्रतिशत मात्र
४ असार २०८१, सोमवार
झेङ्झोउ (चीन ) । मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर ८ जनाको मृत्यु भएको स्थानीय अनुसन्धान टोलीले जनाएको छ । आइतबार राति १० बजेतिर गाडी ग्यास स्टेसनमा आइपुग्दा उनीहरु अचेत अवस्थामा भेटिएका हुन् ।