छुटाउनुभयो कि?

पर्साका चार सय सीमास्तम्भ मर्मत

पर्सा । पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर  ४ सयी सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ ।  सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी ४ सय ८९ वटा सीमास्तम्भमध्ये ३ सय ९९ वटा रङरोगन तथा मर्मतसम्भार गरेको हो । 

+