मन्त्री दाहालद्वारा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निरीक्षण
2081-05-14
धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताउनुभएको छ । उहाँले अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी काम गर्ने समेत बताउनुभयो ।