राष्ट्रपतिद्वारा पलेशालाई सम्मान
2081-05-19
काठमाडौँ । काठमाडौँमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुँदैछ । बौद्धस्थित तारागाउँ म्युजियममा शुक्रबार हुन लागेको प्रदर्शनीमा १० विदेशी कलाकार र १२ नेपाली कलाकारले सिर्जना गरेका चित्रकला एक साथ देख्न सकिन्छ ।