छुटाउनुभयो कि?

दरबन्दी नभएका स्वास्थ्यकर्मीको समायोजन हुने

काठमाडौँ । दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ । 

+