मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
2081-08-21
गण्डकी । पोखरा महानगरपालिकाले गहुँखेतीप्रति किसानको आकर्षण बढाउन अनुदान तथा सहयोगका कार्यक्रम कार्यान्वयन गर्ने भएको हो । महानगरपालिकाले हिउँदे बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत गहुँखेतीका लागि बीउ, जमिन जोत्ने, थ्रेसिङ गर्ने लगायत कामका लागि अनुदान दिने निर्णय गरेको छ ।