छुटाउनुभयो कि?

तीनकुनेका जग्गाधनीलाई सरकारले लुट्यो, मुआब्जा दिएन : मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको तीनकुनेमा व्यक्तिबाट सरकारले कब्जा गरेको जग्गाको मुआब्जा अहिलेसम्म नदिएको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

+