छुटाउनुभयो कि?

रविलाई सङ्गठित अपराध मुद्दा नचलाउने सरकारी वकिल छानविनमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सङ्गठित अपराध सम्बन्धी कसुरमा अभियोजन गर्नबाट उन्मुक्ति दिएको भन्दै्र जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेललाई काठमाडौँ तानिएको छ । 

+