‘सामाजिक सञ्जालमा नागरिकको बोली थुन्न खोज्या हो ? दुर्घटना होला’
2081-10-24
धनुषा । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाको दोहन रोक्न छापा मार्नुभएको छ । मुख्यमन्त्री सिंहले नदीजन्य पदार्थ उत्खनन गरी चोरीनिकासी भइरहेको सूचनाका आधारमा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पोर्ताहा क्षेत्रमा छापा मार्नु भएको हो ।