छुटाउनुभयो कि?

निजी मेडिकल कलेजका चिकित्सकलाई सरकारी सरह भत्ता दिइने

काठमाडौँ । निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिइने भएको छ । सरकारले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । 

+