छुटाउनुभयो कि?

एमाले फुटाएकोमा गौरवबोध छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमाले फुटाएर एकीकृत समाजवादी बनाएकोमा आफूलाइ गौरवबोध भएको धारणा राख्नुभएको छ । 

+