छुटाउनुभयो कि?

पाटन स्वास्थ्य विज्ञानको बजेट र कार्यक्रम स्वीकृत

काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत भएको छ । प्रधानमन्त्री एवं कूलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको हो ।

+