जलवायु परिवर्तनको असर : मनाङमा हराए हिमालका हिउँ र ताल
२२ मंसिर २०८०, शुक्रवार
भरतपुर । कृषिमा प्रशस्त सम्भावना रहेको देवघाट गाउँपालिकाका बासिन्दा अहिले फलफूल र पशुपालनतर्फ आकर्षित भएका छन् । बाँदर खेल्ने पहाडका भीरपाखामा यहाँका किसानले भिरालो जमिनलाई पनि उपयोगमा ल्याएर कृषि व्यावसाय गरिरहेका छन् ।