अर्थतन्त्र सुधार्न नयाँ घोषणाको तयारीमा छु : प्रधानमन्त्री
२१ मंसिर २०८०, बिहिवार
बाग्लुङ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार देश र जनताप्रति गैरजिम्मेवार बनेको बताउनुभएको छ । ‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ क्रममा एमाले अध्यक्ष ओलीले बिहीबार बाग्लुङमा आयोजित सभालाई सम्बोधन गर्दै सरकारले देशको इज्जत समाप्त पार्न लागेको आरोप लगाउनुभएको हो । तर पनि सरकारलाई लज्जाबोध नभएको ओलीको भनाई छ । तर पनि सरकारलाई लज्जाबोध नभएको ओलीको भनाई छ ।