पोर्चुगलका लागि प्रस्तावित राजदूत नेपालको नाम सर्वसम्मतले अनुमोदन
२२ मंसिर २०८०, शुक्रवार
काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले मुलुका सबै भन्दा ठूला मिटरब्याजी बैंकहरु नै भएको आरोप लगाउनु भएको छ। कांग्रेस नेता कोइरालाले चितवन काठमाडौं प्रजातान्त्रिक संगमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमका त्यस्तो आरोप लगाउनु भएको हो ।