छुटाउनुभयो कि?

संरक्षणको पर्खाईमा आदिकवि भानुभक्तको समाधिस्थल सतीघाट

डुम्रे (तनहुँ), नेपाली भाषा एकीकरणका नायक आदिकवि भानुभक्त आचार्यसँग सम्बन्धित कयौँ विषयवस्तु तथा क्षेत्र खोज अनुसन्धान गर्नुपर्ने अवस्थामा छन् । नेपाली भाषाका कवि, लेखक, तथा दार्शनिकका रुपमा पहिचान बनाएका आदिकवि आचार्यलाई नेपाली साहित्यको जग बसाल्ने व्यक्तित्त्वका रुपमा चिनिन्छ । भानुभक्तसँग सम्बन्धित कैयौ विषय हालसम्म पनि खोज तथा अनुसन्धान हुन सकेका छैनन् ।

+