एनसेललाई सरकारी स्वामित्वमा ल्याउन समितिको निर्देशन
३ पुष २०८०, मङ्गलवार
मकवानपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले उद्योग र निर्माण व्यवसायमा देखिएको समस्या तत्काल समाधान गरिने बताउनुभएको छ । अर्थमन्त्रीले मकवानपुर उद्योग वाणिज्य संघदवरा मंगलबार हेटौँडामा आयोजित छलफलमा बैँकको ब्याजदर र भुक्तानी लगायतका समस्या सम्बोधन गरिने बताउनुभएको हो ।