छुटाउनुभयो कि?

जाजरकोटमा राहत सामग्री सुगम ठाउँमा मात्र केन्द्रित

जाजरकोट ।  गत कात्तिक १७ गते आएको भूकम्पबाट जनधनको क्षति भएका ठाउँमा सहयोगका लागि गरिएका प्रयास सजिलो ठाउँमा बढी केन्द्रित भएको आरोप लागेको छ । दुर्गमभन्दा सुगममा मात्र सहयोगी निकाय केन्द्रित भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो ।

+