पारदर्शी तरिकाले काम गर्ने प्रयास गरिरहेका छौँ : प्रधानन्यायाधीश
३ पुष २०८०, मङ्गलवार
काठमाडौँ। काठमाडौँ उपत्यकाका केही ठाउँमा फरकफरक दिन केही घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन दैनिक साढे ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो ।