चक्रपथ विस्तारको काम केही समयमै शुरु हुन्छः मन्त्री दाहाल
2081-11-23
सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र सङ्कायका ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।