छुटाउनुभयो कि?

गौशाला धर्मशाला अब मारवाडी सेवाले नै चलाउन पाउने

काठमाडौँ। महानगर र पशुपति विकास कोषबीच भएको सम्झौता खारेज भएको छ । उच्च अदालत पाटनले सम्झौता खारेज गरिदिए पछि काठमाडौंँ महानगरले सञ्चालन गर्न नपाउने भएको हो । 

+