‘सरकारी सञ्चारमाध्यम जनता र राज्यबीचको पुल हुनुपर्छ’
२३ पुष २०८०, सोमवार
बाग्लुङ । बाग्लुङ उद्योग वाणिज्य संघको आयोजनमा पुस ११ देखि २२ गतेसम्म गरिएको महोत्सव ८ लाखले अवलोकन गरेको र त्यसमा १० करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएका छन् ।