‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शनमा
२७ पुष २०८०, शुक्रवार
जनता रैका
कोहलपुर । नेशनल प्यान्सनले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा कोहलपुर नगरपालिका ५ मा अवस्थित निलसागर आश्रमका ३५ जना जेष्ठ नागरिक र बालबालिकालाई भोजन ग्रहण गराएको हो ।