छुटाउनुभयो कि?

प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ

काठमाडौँ । प्रहरीमाथि हातपात गरेको आरोपमा एक जना  पक्राउ परेका छन् । प्रहरीमाथि हातपात गरेको आरोपमा सर्लाही मलङ्गवा नगरपालिका–६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल राम पक्राउ परेका हुन्  ।

+