मीनाको खुसी फर्किंदा...
२७ पुष २०८०, शुक्रवार
बाग्लुङ । एक दशकअगाडिसम्म बाग्लुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो । तर भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन् ।