एमालेमा जनप्रतिनिधि पार्टीको जिल्ला अध्यक्ष र सचिव बन्न नपाउने
७ माघ २०८०, आइतवार
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बन्ने स्थानमा रहेको टाँगिया बस्ती र आसपासको दृश्य । यो बस्तीमा करिब १५ सय घर–परिवार बसोबास गरिरहेका छन् । विमानस्थल निर्माणका लागि यो बस्तीसंगै दृश्यमा देखिएका करिब ७ लाख रुख पहिलो चरणमै काट्नुपर्छ । तस्बिर सुरज ढकाल /नेपालकैरन