एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजबारे छलफल
८ माघ २०८०, सोमवार
दोलखा । जिरी नगरपालिकाको विकास निर्माण र सेवा प्रवाहमा भइरहेको अनियमितताप्रति नेकपा एकीकृत समाजवादीले ध्यानाकर्षण गराएको छ । एकीकृत समाजवादीले नगरपालिकाले आर्थिक वर्ष २०७९र८० र चालू आवमा भएका काममा आर्थिक अनियमितता भएको भन्दै ध्यानाकर्षण गराएको हो।